Learn More
  भाबना
 

पानी सरी बग्यो आशु
खोलो कहिलै भएन
बल्ल बल्ल बनएको घर
त्यो पनि तन पुरा भएन
आफन्तले गरे मलाई घात
पराइको त कुरै रहेन
साथ दिन्छु भन्नेले छोड्यो हात
नलड्ने त कुरै भएन
एउटा सपना त देखेथे
त्यो पनि त पुरा भएन
पानी सारी बग्यो आशु
त्यसको कुनै मोल रहेन
हास्न त धेरै नै हासे
तर यो "ज्योती " खुशी कहिलै 
 
Jyoti shrestha
Nabalparasi

 
   
 
This website was created for free with Own-Free-Website.com. Would you also like to have your own website?
Sign up for free